images
images

नेपालमा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि


  • 307
    SHARES
  • २०७८ जेठ १९ गते बुधबार

    नेपालमा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ३ सय १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

    यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् । 

    योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ ।

     

     


    images
    images

    Logo