images
images

घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 448
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ४२ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २८ रुपैयाँ ९६ पैसा र विक्रिदर १ सय २९ रुपैयाँ ५७ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo