images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो


  • 491
    SHARES
  • २०७९ भाद्र १ गते बुधबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ७६ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २८ रुपैयाँ ८५ पैसा र विक्रिदर १ सय २९ रुपैयाँ ४६ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo