images
images

एमाले स्थायी कमिटी बैठक अपराह्न ४ बजे बस्दै


  • 612
    SHARES
  • २०७८ जेठ १९ गते बुधबार

    एमाले स्थायी कमिटी बैठक अपराह्न ४ बजे बस्दै

    काटमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्दैछ ।  

    एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । 

    मङ्गलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।


    images
    images

    Logo