images
images

डलरको मूल्य आज पनि स्थिर, यूरो भने निरन्तर ओरालो लाग्दै


  • 457
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    डलरको मूल्य आज पनि स्थिर, यूरो भने निरन्तर ओरालो लाग्दै

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ७६ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २९ रुपैयाँ ६० पैसा र विक्रिदर १ सय ३० रुपैयाँ २१ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo