images
images

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन दिउँसो १ बजे


  • 545
    SHARES
  • २०७८ जेठ १९ गते बुधबार

    लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन दिउँसो १ बजे

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।

    प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । यो बजेट अधिवेशन हो । बैठकको सुरुवातमा दलका नेताहरुले धारणा राख्नेछन् ।

    विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।


    images
    images

    Logo