images
images

नेपालमा कोरोना संक्रमणदर बढ्दो, आज कति  थपिए ?


  • 613
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    नेपालमा कोरोना संक्रमणदर बढ्दो, आज कति  थपिए ?

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । 

    यस्तै  ६८९८ जना निको भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । 

    सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । 

    यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । 

    हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । 


    images
    images

    Logo