images
images

विवादित न्यायाधीशहरुले इजलास छाडेनन्


  • 729
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    विवादित न्यायाधीशहरुले इजलास छाडेनन्

    काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइका लागि तोकिएका न्यायाधीशमाथि प्रश्न उठे पनि आज पनि पूरानै अनुहारहरु इजलासमा दोहोरिने भएका छन् । तेस्रो दिनको सुनुवाईका क्रममा प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको छ ।

    संवैधानिक इजलास परिवर्तन गर्ने र नगर्ने बारे सोमबार न्यायाधीहरुबीच छलफल भएको थियो । अन्ततः आजको इजलास परिवर्तन भएन । न्यायाधीशद्वय केसी र श्रेष्ठले आफूमाथि उठेका प्रश्नबारे इजलासमै प्रष्ट पार्ने तयारी गरेका छन् ।


    images
    images

    Logo