images
images

काठमाडौँ उपत्यकामा मात्र १२६३ जनामा कोरोना संक्रमण पुष्टि


  • 609
    SHARES
  • २०७८ जेठ १७ गते सोमबार

    काठमाडौँ उपत्यकामा मात्र १२६३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

    सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ 

    त्यसैगरि २४ घण्टामा ११४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ।


    images
    images

    Logo