images
images

नेपालमा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • 529
    SHARES
  • २०७८ जेठ १७ गते सोमबार

    नेपालमा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २ हजार ४ सय २५ जनाको एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । 

    संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

     


    images
    images

    Logo