images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर  ?


  • 514
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर  ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य यसप्रकार रहेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ८ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय ३० रुपैयाँ १८ पैसा र विक्रिदर १ सय ३० रुपैयाँ ८० पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ७६ पैसाले बढेको छ ।

    binimaya.JPG


    images
    images

    Logo