काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष ७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशतमा पुर्याएको छ।