images
images

मौद्रिक नीतिले गर्यो ४/१२ को नीति संशोधन


  • 489
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    मौद्रिक नीतिले गर्यो ४/१२ को नीति संशोधन

    काठमाडाै‌ । नेपाल राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ को नीति संशोधन गरेको छ  । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्  ।

    गर्भनरका अनुसार अब शेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिने छ  । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने ब्यबस्था भने खारेज भएको छ  ।


    images
    images

    Logo