images
images

सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा


  • 395
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी अरुण भगतको नाममा रहेको कुल ४० हजार कित्ता शेयर विक्री गर्न लागेको हो । 

    सो शेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय ६० रुपैयाँ तोकिएको छ । उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले अचाफुले किन्न चाहेको कित्तार मूल्य उल्लेख गरि सुचना प्रकाशित भएका मितिले३५ दिनभित्र बैंकको केन्द्रिय कार्यलय नारायणहिटी निवेदन दिन बैंकले अनुरोध गरेको छ । 

    साथै तोकिएको समयमा संस्थापक शेयरधनीबाठ पर्याप्त आवेदन नपरेमा अन्य व्यक्ती तथा संस्थालाई यो शेयर विक्री गर्ने समेत बैंकले जनाएको छ । 


    images
    images

    Logo