images
images

४३० जना कैदीबन्दी रिहा, रेशम चौधरी छुटेनन् (सूचीसहित)


  • 906
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    ४३० जना कैदीबन्दी रिहा, रेशम चौधरी छुटेनन् (सूचीसहित)

    काठमाडौं । गणतन्त्र दिवसको दिन ४३० जना कैदीबन्दी रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सो संख्यामा कैदीबन्दी रिहा भएका हुन् । 

    सो सूचीमा सांसद रेशम चौधरी भने परेनन् । जनता समाजवादी पार्टीसँग रेशम चौधरीको रिहाईका लागि सकारात्मक कुराकानी भए पनि यो सूचीमा उनी नपरेका हुन् । 


    images
    images

    Logo