images
images

निरन्तर उकालो लागेको डलर आज घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 432
    SHARES
  • २०७९ श्रावण ४ गते बुधबार

    निरन्तर उकालो लागेको डलर आज घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार निरन्तर उकालो लागेको अमेरिकी डलरको मूल्य आज घटेको छ  । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलवार डलरको मूल्य १ सय २८ रुपैयाँ २६ कायम भएको थियो । यो  हालसम्मकै उच्च मूल्य हो । आज सो मूल्यमा केही कमि आएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४७ पैसा रहेको छ  ।

    binimaya.JPG


    images
    images

    Logo