काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपाने नियुक्त भएका छन् । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपशमा गाभिइ बनेको संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा हिमालयन जनरलका कम्पनी सचिव तथा नयाव महाप्रबन्धक ध्रुव प्रसाद न्यौपानेलाई साउन एक गतेदेखि लागु हुने गरी सचिव पदमा नियुक्त गरेको हो ।