images
images

नेपालमा थप ४३६९ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनाको मृत्यु


  • 409
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    नेपालमा थप ४३६९ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा एन्टिजेन विधिबाट  १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको हो । 

    यही अवधिमा ६२०५ जना निको भएका छन् । 

    कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।

     

     


    images
    images

    Logo