images
images

सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरिद गर्ने सक्ने


  • 371
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरिद गर्ने सक्ने

    काठमाडौं । सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ ।  बैकले  कम्पनीमा रहेको २ लाख ६५ हजार ९ सय ९९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

    सो शेयरको न्युनतम मूल्य १ सय ५२ रुपैयाँ तोकिएको छ भने उक्त शेयर न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले १५ दिन भित्र बैंकमा आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले त्यसको लागि  आवश्यक विवरण खुलाई साउन ११ गते भित्र बोलपत्र पेश गर्न  सकिनेछन् ।      


    images
    images

    Logo