images
images

संस्थापकले किनेनन् प्रभु बैंकको शेयर, अब सर्वसाधारणलाई 


  • 742
    SHARES
  • २०७९ आषाढ २८ गते मंगलबार

    संस्थापकले किनेनन् प्रभु बैंकको शेयर, अब सर्वसाधारणलाई 

    काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ । बैंकले संस्थापक शेयरधनी शंकर लाल अग्रवालको नाममा रहेको ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको हो । 

    सो शेयर संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि सो शेयर सर्वासधारणलाई विक्री गर्न लागिएको हो ।उक्त संस्थापक शेयर खरिद गर्नका लागि इच्छुक सर्वासधारणहरुले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र  आवेदन दिनुपर्ने  बैंकले जनाएको छ । 


    images
    images

    Logo