काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ११ पैसा कायम भएको छ ।
त्यस्तै, १ को खरिददर १ सयष् २८ रुपैयाँ ८५ पैसा र विक्रिदर १ सय २९ रुपैयाँ ४६ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ७६ पैसाले बढेको छ ।
