काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्टले विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९ असार १७ गते
स्थान : कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं
समय : दिउँसो १ः३० बजे
छलफलको विषयहरुः
–रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरधनीहरुलाई १०० कित्ता बराबरको यस कम्पनीको ९३ कित्ता शेयर प्रदान गर्ने गरि रैराङ हाइड्रोपावर डेभलपमेन्ट सम्पति स्वीकृती प्रदान गर्ने