images
images

आईपीएल टी–ट्वान्टी क्रिकेट खेल आउँदो सेप्टेम्बरदेखि यूएईमा हुने


  • 523
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    आईपीएल टी–ट्वान्टी क्रिकेट खेल आउँदो सेप्टेम्बरदेखि यूएईमा हुने

    काठमाडौं । आईपीएलका आठौँ चरणका खेलहरु चल्दै गर्दा खेलाडी तथा अफिसियलमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो ।

    बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरु यूएईमा हुने  जनाएको छ ।

    यहि आउँदो सेप्टेम्बरदेखि अक्टोबरसम्म यूएईमा खेल गर्ने जनाइएको छ । बाँकी ३१ खेलहरु २५ दिनभित्र सक्ने बीसीसीआईको योजना छ ।


    images
    images

    Logo