images
images

बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाको शेयर खरिद गर्न नपाउने


  • 431
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाको शेयर खरिद गर्न नपाउने

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्तको शेयर मूल्य उच्च दरले बढेपछि त्यसलाई नियन्त्रण गर्नका यसतो निर्देशन दिएको हो । राष्ट्र बैंकले यसअघि शेयर खरीद गरेको भए आगामी पुस मसान्तभित्र बिक्री गरिसक्न निर्देशन दिएको छ । 

    नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाले खब उप्रान्त विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हो ।


    images
    images

    Logo