images
images

लोक सेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 613
    SHARES
  • २०७८ चैत्र ३० गते बुधबार

    लोक सेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

    लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदहरुमा विभिन्न जिल्लाका लागि कर्मचारी माग गरेको छ । आयोगले बुधबार सुचना जारी गर्दै विभिन्न जिल्लाका लागि कर्मचारी माग गरेको हो । 

    आयोगका कार्यालयहरू काठमाडौं, धनकुट्टा, इलाम,खोटाङ, जलेश्वर, महेन्द्रनगर, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला दिपायलले उक्त पदको लागि कर्मचारी माग गरेको छ।

    उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ । आवेदन बुझाउने अन्तिम मिति वैशाख २० गते रहेको छ भने दोब्बर दस्तुर तिरेर वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

    परिक्षको मिति आयोगले पछि प्रकाशन गर्ने जनाएको छ । 

    gorakha.JPG
    undefined


    images
    images

    Logo