images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 410
    SHARES
  • २०७८ चैत्र २७ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

    binimaya.JPG
    undefined


    images
    images

    Logo