images
images

नेष्डो समृद्ध लघुवित्तको शेयर नेप्सेमा सुचीकृत, ओपनिङ्ग रेन्ज कति ?


  • 461
    SHARES
  • २०७८ चैत्र १३ गते आइतबार

    नेष्डो समृद्ध लघुवित्तको शेयर नेप्सेमा सुचीकृत, ओपनिङ्ग रेन्ज कति ?

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार २५ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

    लघुवित्तले सर्वासाधारणलाई निष्काशन गरेको ८ लाख २८ हजार ७ सय ७० कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख २१ हजार २ सय ५० कित्ता बराबरको शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    नेप्सेले लघुवित्तको लागि पहिलो दिनको कारोवारको लागि न्यनतम २ सय ६० दशमलव ८४ रुपैयाँ र अधिकत्म ७ सय ८२ दशमलव ५२ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकेको छ । यस लघुवित्तको शेयर कारोवार सोमबारदेखि सुरु हुने भएको छ ।


    images
    images

    Logo