images
images

बागमती प्रदेशसभा बैठक आज, मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने


  • 208
    SHARES
  • २०८३ भाद्र ९ गते मंगलबार

    बागमती प्रदेशसभा बैठक आज, मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने

    हेटौँडा । बागमतीे प्रदेशसभाको बैठक आज अपराह्न ४ः०० बजे हुने भएको छ । बैठक प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो । 

    सोमबार साँझ ८ः०० बजेका निर्धारण गरिएको बैठक आजका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले राससलाई जानकारी दिए ।

    प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरेको उनले बताए । 


    images
    images

    Logo