images
images

सुनको मुल्य तोलामै  ६  हजार ४०० बढ्यो, कतिमा हुंदैछ कारोवार ?


  • 168
    SHARES
  • २०८३ श्रावण २६ गते मंगलबार

    सुनको मुल्य तोलामै  ६  हजार ४०० बढ्यो, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौं ।  स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।  सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६  हजार ४०० ले  बढेको छ भने चाँदी ११० ले बढेको छ । 

     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला तीन लाख सात हजार नौ सय र चाँदीको मूल्य  चार हजार सात सय ८० प्रतितोला कायम भएको छ । 

    सोमबार छापावाला सुन प्रतितोला  तीन लाख एक हजार पाँच सय र  चाँदीको मूल्य चार हजार ६७०  कायम थियो । 


    images
    images

    Logo