images
images

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?


  • 175
    SHARES
  • २०८३ श्रावण १९ गते मंगलबार

    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५ सय ९५ रुपैयाँले घटेर आज प्रतितोला तीन हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३ सय ५० रुपैयाँ रहेको थियो।


    images
    images

    Logo