images
images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 206
    SHARES
  • २०८३ श्रावण १२ गते मंगलबार

    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार तीन सय रुपैयाँले घटेर दुई लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार भने सुनको मूल्य तोलामा दुई लाख ८८ हजार पाँच सय  रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले घटेर ४ हजार ३१० कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने चाँदी तोलामा ४ हजार ४४५ रुपैयाँमा कायम भएको थियो । 


    images
    images

    Logo