images
images

प्रि-ओपन सेसनमा १८ अंकले घट्यो नेप्से


  • 167
    SHARES
  • २०८३ श्रावण ११ गते सोमबार

    प्रि-ओपन सेसनमा १८ अंकले घट्यो नेप्से

    काठमाडौँ। सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १८.१९ अंकले घटेर २७१६.४१ विन्दुमा पुगेको हो।

    प्रि ओपन सेसनमा ६७ वटा स्क्रिप्सको १ लाख २४ हजार ४१८ कित्ता सेयर ६७ लाख ८९ हजार २५३ रुपैयाँमा खरिदबिक्री भएको छ भने कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घटेको छ ।

    बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।


    images
    images

    Logo