images
images

मन्त्रालयको संख्या १७ मा झार्ने सरकारको निर्णय


  • 395
    SHARES
  • २०८२ चैत्र १५ गते आइतबार

    मन्त्रालयको संख्या १७ मा झार्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १७ मा झार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले पारित गरेका सय कार्यसूचीमा मन्त्रालय घटाउने विषय गरिएको हो । अहिले रहेका मन्त्रालयको संख्या धेरै भएकाले घटाएर १७ मा झार्ने निर्णयमा भनिएको छ।

    सरकारले ३० दिनभित्र मन्त्रालय घटाउने निर्णयसहित मौजुदा नेपाल सरकारको कार्यविभाजन नियमावली संशोधन गर्ने जनाएको छ। मन्त्रालय घटाउँदा दरबन्दी व्यवस्थापन गर्नु परेमा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्था गर्ने निर्णयमा उल्लेख छ। 

    Tags:

    # balen



    images
    images

    Logo