images
images

नबिल बैंकले गर्यो लाभांश घोषणा


  • 315
    SHARES
  • २०८२ मंसिर २१ गते आइतबार

    नबिल बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गतबर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

     

     


    images
    images

    Logo