images
images

१० निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)


  • 195
    SHARES
  • २०८२ आश्विन ९ गते बिहीबार

    १० निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

    काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दश निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।

     

    सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

    कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको  छ ।

    image-198.png
    undefined


    images
    images

    Logo