images
images

सुनको मुल्य घट्यो, तोलामा कति ?


  • 322
    SHARES
  • २०८२ श्रावण २८ गते बुधबार

    सुनको मुल्य घट्यो, तोलामा कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।


    यसअघि मंगलबार सुन तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य  बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३०५ मा कारोबार भएको थियो ।


    images
    images

    Logo