images
images

आज सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?


  • 381
    SHARES
  • २०८२ आषाढ ३० गते सोमबार

    आज सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ९३ हजार ३०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर  १ लाख ९३ हजार ३ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


    images
    images

    Logo