images
images

सुनको मुल्य १३ सयले बढ्यो, तोलामा कति ?


  • 417
    SHARES
  • २०८२ जेठ २८ गते बुधबार

    सुनको मुल्य १३ सयले बढ्यो, तोलामा कति ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला  १ लाख ९० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    ययसैबिच बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो । 


    images
    images

    Logo