एकैपटक ७८ सहसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
463
SHARES
२०८१ फाल्गुण १५ गते बिहीबार
काठमाडौं । सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गरेको छ । यही १२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवहरुको सरुवा सूची निकालेको हो ।