images
images

२ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 568
    SHARES
  • २०८१ माघ ९ गते बुधबार

    २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी नेप्सेमा सुचीकृत हुनेमा साहस उर्जा र सगरमाथा जलविद्युत रहेका छन् । 

    बुधबार साहस उर्जाको ८ प्रतिशत बापतको २८ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सगरमाथा जलविद्युतले ४.७५ प्रतिशत बापतको ५ लाख ३२ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 

     

     


    images
    images

    Logo