images
images

शेयर बजारमा आज पनि उच्च गिरावट, वियरिस ट्रेन्डले आत्तिए लगानीकर्ता


  • 558
    SHARES
  • २०७८ कार्तिक २ गते मंगलबार

    शेयर बजारमा आज पनि उच्च गिरावट, वियरिस ट्रेन्डले आत्तिए लगानीकर्ता

    काठमाडौं । शेयर बजारमा आज (मंगलबार) पनि उच्च गिराव आएको छ । बजार खुलेको आधा घण्टामै परिसूचक ५० अंक भन्दा धेरैले घटेको छ ।

    बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको ब्याजदर बढाएपछि शेयर बजारमा सोमबारदेखि गिरावट सुरु भएको हो । सोमबारको उच्च गिरावटका कारण लगानीकर्ताहरु हतोस्ताहित भएका छन् । 

    बजारमा आज पनि सबैजसो कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । मार्केटडेफ्थमा अधिक‌ांश कम्पनीको खरिदकर्ता भन्दा विक्रेताको चाप बढी देखिएको छ । 


    images
    images

    Logo