images
images

रिडी हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति


  • 528
    SHARES
  • २०७८ आश्विन २० गते बुधबार

    रिडी हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।  

    कम्पनीले २० औं वार्षिक साधारणसभा प्रयोजनका लागि शेयरधनी किताव खाता बन्द गर्न लागेको हो । जस अनुसार कात्तिक १ गते सम्म कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र उक्त साधारणसभामा सहभागि हुन पाउनेछन् । 

    रिडी हाइड्रोपावरको  साधारण सभा कात्तिक १२ गते शुक्रबार हुँदैछ । 

     


    images
    images

    Logo