images
images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?


  • 349
    SHARES
  • २०८१ भाद्र ३१ गते सोमबार

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। गत भदौ ३० गते बसेको बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

    कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीले आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ ।


    images
    images

    Logo