images
images

स्ट्यान्डर्ड चाटर्ड बैंकले गर्यो १३ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?


  • 633
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    स्ट्यान्डर्ड चाटर्ड बैंकले गर्यो १३ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौ । स्ट्यान्डर्ड चाटर्ड बैंकले लाभांशको घोषणा गरेको छ ।

    बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

    असोज १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    यो लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ । 

     

     

     

     

     


    images
    images

    Logo