images
images

एफपीओ जारी गर्न नयाँ सारथी लघुवित्तले बोर्डमा दियो आवेदन 


  • 459
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    एफपीओ जारी गर्न नयाँ सारथी लघुवित्तले बोर्डमा दियो आवेदन 

    काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

    लघुवित्तले प्रतिकित्ता १ सय १६ रुपैयाँ अंकित दरमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको ३ लाख २९ हजार ६ सय २९ कित्ता शेयर जारी गर्न भदौ ९ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

    धितोपत्र बोर्डबाट स्वीकृत पाएपछि संस्थाले एफपीओ जारी गर्ने छ । 

    उक्त संस्थाले एफपीओ जारी तथा बिक्री प्रवन्धकमा एनएमबी क्पापिटललाई नियुक्त गरेको छ ।  


    images
    images

    Logo