काठमाडौं । अपी पावर कम्पनीलाई ३९.३६ प्रतिशत हकप्रद जारी गर्न बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले १ः३९ बराबरको अनुपातमा अकप्रद जारी गर्न अनुमति दिएको हो ।
बोर्डको अनुपति पाएसँगै कम्पनीले अंकित १ सय रुपैयाँका दरले १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८८ करोड पुग्नेछ ।
यस्ता छन् शर्तहरु
