images
images

बचतपत्र धनीहरुलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह


  • 363
    SHARES
  • २०८१ आषाढ २० गते बिहीबार

    बचतपत्र धनीहरुलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीहरुलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । राष्ट्र बैंकले विहीबार एक सुचना जारी गर्दै बचतपत्र धनीहरुलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको हो । 

    बैंकले राष्ट्र बैंकमाफत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै सार्वजनिक सूचना जारी गरेको हो ।

    राष्ट्र बैंकले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।

    Suchana.jpg


    images
    images

    Logo