images
images

प्रत्येक स्थानीय तहका ५ सय युवाले विना धितो ऋण पाउने 


  • 578
    SHARES
  • २०७८ भाद्र २५ गते शुक्रबार

    प्रत्येक स्थानीय तहका ५ सय युवाले विना धितो ऋण पाउने 

    काठमाडौँ । सरकारले युवालाई स्वरोजगार बनाउन विना धितो ऋण दिने भएको छ । स्थानीय तहमा रहेका वाणीज्य बैंकका शाखाहरुमार्फत प्रत्येक स्थानीय तहका ५ सय युवालाई ऋण दिने भएको हो ।

    लघु, साना तथा मझौला उद्योग, व्यवसायिक कृषि, युवा उद्यम, महिला उद्यम, वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति लगायतलाई ब्याज अनुदान कार्यक्रम मार्फत कर्जा प्रवाह गर्ने अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेश गरेको बजेटले व्यवस्था गरेको छ । 


    images
    images

    Logo