काठमाडौं । प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालीको प्रावधान हटेपछि पोखराको प्याराग्लाइडिङ उडानको शुल्क घटेको छ । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटहरुबीचको विवाद टुंगिएसगैं उडानको शुल्क १२ हजार रुपैयाँबाट घटेर ३ हजारमा झारिएको हो ।
उक्त विवादपछि सुरक्षाका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान रोक्न निर्देशन दिएका थियो । पछि पुनः उठान सञ्चालन भएको छ ।