काठमाडाै । नेपाल राष्ट्र बैंकले वर्ष २०७८-७९ को माैद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार अपराह्न नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट माैद्रिक नीतिको सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् माैद्रिक नीतिको पूर्णपाठ